जनगायक जीवन शर्मालाई कोरोना संक्रमण

जनगायक जीवन शर्मालाई कोरोना संक्रमण भएको छ । संक्रमण पुष्टि भएपछि केही दिनदेखि उनी होम आइसोलेसनमा बसिरहेका छन् । https://www.youtube.com/watch?v=8ehDqMwEAYE स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र अहिले होम आइसोलेसनमा आराम गरिरहेको शर्माले बताए । उनले अनलाइनखबरसँग भने, ‘शरीर दुख्ने, ज्वरो आउने, खोकी लाग्ने गरेको थियो । ३/४ दिन त…