यसकारण साउनमा खानहुँदैन मासु र रक्सी ! धार्मिक र वैज्ञानिक कारण यस्ता छन्

साउन वर्षकै सबभन्दा पवित्र महिना मानिन्छ । साउनमा विशेष नियमहरूको पालना गर्ने परम्परा शताब्दियौंदेखि चलिआएको छ । यस्तै एउटा नियम मासु र रक्सीको सेवन नगर्ने पनि हो । के हो त यसको खास कारण ? यसको धार्मिक र वैज्ञानिक कारणका बारेमा यसरि चर्चा गरिएको छ।   https://www.youtube.com/watch?v=HrfU83L3D0g धार्मिक कारण यसै पनि हिन्दू धर्ममा मद्यपान र…