तेस्रो चरणको कोरोना संक्रमण सुरु भए यता कोसी अस्पतालका ९ चिकित्सक सहित ४६ कर्मचारी संक्रमित भइसकेका छन् । संक्रमित हुनेमा १७ नर्स र बाँकी कार्यालय सहयोगी, सफाइ कर्मचारी र पारामेडिक्स भएको अस्पतालका मेसु डा.चुमनलाल दासले बताए । उनले मंगलबारको पीसीआर रिपोर्टमा दुई वरिष्ठ चिकित्सक सहित ५ संक्रमित थपिएको बताए । अन्य ३ मा स्वास्थ्यकर्मी र…