लागूऔषधसहित सर्लाहीबाट दुई जना पक्राउ

सर्लाहीबाट प्रतिबन्धीत लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको कोडैना गाउँपालिका(२ का २८ वर्षीय रितेश कुमार यादव र लालबन्दी नगरपालिका २ का ३४ वर्षीय रोशन भन्ने बिजय कुमार घिमिरे रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार मध्यान्ह करिब सावा तीन बजे लालबन्दी–१ नवलपुर चोकस्थित मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको बीआर ३०…