सुष्मा कार्कीले बेचिन भेरिफाइड फेसबुक पेज

अभिनेत्री सुष्मा कार्की सामाजिक सञ्जालबाट पूर्ण रुपमा बाहिरिएकी छन् । उनी सामाजिक सञ्जालबाट टाढा हुँदैछिन् भन्ने प्रमाण उनले भेरिफाइड पेज नै बिक्री गरेबाट पुष्टि हुन्छ । https://www.youtube.com/watch?v=qvcCXa0fQHY नौ लाखभन्दा बढी लाइक भएको प्रमाणित पेज नै उनले बिक्री गरिदिएकी छन् । यतिसम्मकी भेरिफाइड इन्स्टाग्रामबाट सबै तस्वीर डिलेट गरेकी छन् । ५७ हजार फलोअर्स रहेको इन्स्टाग्रामबाट सुष्माले…