नेपालमा पनि कोरोना संक्रमणदर बढ्दै, आज ४३५ जना संक्रमित थप

    आज नेपालमा कोरोना भाइरसका ४ सय ३५ जना संक्रमित थपिएका छन् । ६ हजार ७ सय १५ जनाको परीक्षणमा आज उक्त संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । https://www.youtube.com/watch?v=iwzet7ro8HU यसैगरी, आज २ सय ३९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट ३७० र एन्टिजेन विधिबाट…