काठमाडौं : काठमाडौंको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिले यूएईबाट आठ जनालाई नेपाल ल्याएको छ । पर्यटन भिसामा यूएई पठाएको समाचार सार्वजनिक भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले तत्काल उद्धार गर्न निर्देशन दिएको मन्त्रीको निजी सचिवालयले जनाएको छ । https://www.youtube.com/watch?v=8q0O-WXiG1I&t=524s नेपाल फर्कनेमा गोरखाका सुनिल पन्थ र रमेशजंग शाह, डडेल्धुराका शिवराज पन्त, मोरङका चिरायु…