नेपाल आयल निगम र भन्सार कार्यालयका कर्मचारीसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल आयल निगम अमलेखगन्ज डिपो र वीरगन्ज भन्सार कार्यालयका कर्मचारीसहित ५३ जनामा कोरोना पुष्टि भएको छ ।नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।आयल निगमका ९ जना कर्मचारी र भन्सारका एक जनामा कोरोना पुष्टि भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।आइतबार राति ३ सय ५ जनाको स्वाब परीक्षण गर्दा ७…