काठमाडौंका २७ जना ड्राइभरमा देखियो कोरोना, प्रहरी हाइअलर्ट !

काठमाडौं उपत्यकामा आज मात्रै ५३ जना कोरोनाका नयाँ सक्रमित थपिएका छन् । काठमाडौंको नक्सालस्थित प्रहरी प्रहरी प्रधान कार्यालयका २७ जना सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रधान कार्यालयका एकैपटक २७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । https://www.youtube.com/watch?v=V2Y2gfCPe0g ती सबै प्रधान कार्यालयको सवारी शाखामा कार्यरत चालक रहेको प्रहरी प्रधान कार्यालय श्रोतले…