मासु तपाई हामी सबैलाई मन पर्ने परिकार हुन सक्छ । तर, कसैले मासु खान हिचकिचाउनु हुन्छ । मासु खानु हुदैँन् भन्ने मान्यता राख्नुहुन्छ । त्यस्तै केही सेलिब्रेटीहरुले पनि मासुलाई निषेध गरेका छन् । अहिलेका चर्चित नायक अनमोल केसी मासु खादैँनन् । उनी कृष्णभक्त हुन् । उनी सानै उमेरदेखी मासु खादैँनन् । उनी मासुमात्र हैन्, अल्कोहल…