नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको रु एक हजारको नोटमा राखिएको लक्ष्मण अहिले चितवन राष्ट्रिय निकुञ्जको कसरा हात्तीसारमा । सो नोटमा जुम्ल्याहा हात्ती राम र लक्ष्मणको तस्बिर रहेको छ ।तस्बिर सौजन्य : नारायण रुपाखेती, रासस https://www.youtube.com/watch?v=vLDQY5laLTE