सांसद गंगा चौधरीले संसदमा भारतीय चेलीहरुको दादागिरी चल्न थालेको आरोप लगाउनुभएकाे छ । साेमबार बसेकाे संसद बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले सांसद सरिता गिरीलाई इंगित गर्दै यस्तो बताउनुभएकाे हाे । सांसद चाैधरीले अनुदानसँग जमिन र स्वाभिमान कदापि साट्न नमिल्ने पनि बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘अनुदानसँग जमिन र स्वाभिमान कदापि साट्न मिल्दैन, नेपालमाथि भारतको दादागिरी,…