जब प्रेम आले नारायणहिटीको बंकरभित्र पसे

नारायणहिटी दरबार संग्राहालयको बंकरभित्र मन्त्री प्रेम आले पसे । बतास समूहले निर्माण गरी भत्काइरहेको संरचना हेर्न भ्याए । https://www.youtube.com/watch?v=cItwPuXMUNQ उनले जंगिदै भने,‘बंकरभित्र मदिरा, यस्तो दुस्साहस ?’ पुरातात्विक स्थानमाथिको धावा सह्य नहुने बताए ।