भारतसँगको २० नाका मात्र खोलेर सेना परिचालन हुने

सरकारले कोभिड १९ को रोकथामका लागि आवश्यकता पर्ने स्थानमा सेना परिचालन गर्ने निर्णय गरेपछि कहाँ कहाँ त्यस्तो आवश्यकता पर्नेबारे नखुलाइएपनि सीमा नाकाहरुमा राख्ने भएको छ । विशेषगरी भारतसँगको २० वटा सीमानाकाका बिन्दुहरुमा सहयोगी निकायका रुपमा सैनिक बस्ने बुझिएको छ । उक्त २० वटा सिमानाका भएर मात्र भारतबाट आवतजावत गर्ने गरी सरकारले तोकेपछि त्यहाँ सेना परिचालनको…