घट्यो सुन-चाँदीको मूल्य !

साताको पहिलो दिन आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेर ९२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। https://www.youtube.com/watch?v=cBRjkNa1D2g&t=2s सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार बजारमा चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो।…