सर्लाहीको बरहथा नगरपालिका–१० कि सावित्री महराको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका–१० ताइबान का २७ वर्षका सन्तोष साह, २७ बर्षका मुकेश ब्लोन र २२ बर्षय रोहित हजरा रहेका छन् । सर्लाहीका प्रहरी प्रमुख कृष्ण प्रसाईंले पक्राउ परेकाहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको बताए ।…