पाथिभरा माताको दर्शन गरि आजको राशिफल पढ्नुहोस तपाइको भाग्य कस्तो ?

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धर्मकर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । पारिवारिक भेट हुने योग छ । प्रेमीको सहयोग पाइनेछ, तर खर्च बढ्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आफन्तबाट सहयोग मिल्नेछ…