विनोद चौधरीलाई कोरोना संक्रमण !

उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । https://www.youtube.com/watch?v=vxqs2-6QNP8&t=1s