साँफेवगर नगरपालिका वडा नम्बर ५ अछाममा घरभित्र बाघ पसेको छ । अछाम प्रहरीका अनुसार जिल्लाको साँफेवगर नगरपालिका वडा नम्बर ५ मा आज बिहान स्थानीय कैलाश कुवरको घरभित्र बाघ पसेको थियो ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक योगन्द्र सिंह थापाले घर भित्र पसेको बाघको उद्दारका लागि नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी…