महन्थ ठाकुरसँग विवादपछि बाबुराम झरे नयाँ पार्टीको चौथो बरियतामा !

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीले वरियता विवादको किचलोका बाबजुद् निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ। पार्टी दर्ताको निवेदन दिन आइतबार साँझ पाँच बजेपछि जसपाका शीर्ष नेताहरू कान्तिपथस्थित निर्वाचन आयोग कार्यालय पुगेका थिए। पार्टी दर्ताका लागि सूचना दिएको ४५ दिन पुगिसकेकाले उनीहरूले आजै पार्टी दर्ताको निवेदन दिनुपर्ने बाध्यता…