के तपाईं लुडो खेल्दै हुनुहुन्छ ? यदि खेल्नुभएको छ भने प्रहरीको फन्दामा पर्नुहोला । सामान्य रुपमा घरमा समय बिताउन लुडो खेल्नु नौलो कुरा भने होइन । तर, पैसा नै राखेर बाजी खेल्न थालेको सूचना पाएपछि महानगरीय प्रहरी वृत्त कालीमाटीले आइतबार ७ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१४, सुनारगाउँमा लुडो खेल्ने र खेलाउने गरेको अभियोगमा…