यस्तो छ भाग्य न्यौपानेको घर (भिडियो सहित)……

युट्युबका एक चर्चित सेलिब्रेटी हुन् भाग्य न्यौपाने । युट्युबबाटै नाम दाम कमाएका भाग्यले अन्य धेरै गरीव दुखि नेपालीहरुको पनि भाग्य बनाइदिएका छन् । उनले बनाएका भिडियोहरुलाई लाखौँ दर्शकले युट्युबमा हेर्ने गरेका छन् । समस्यामा परेका तर हाइलाइटमा नपरेका समाचारलाई फरक ढंगले प्रस्तुत गर्ने भाग्यले युट्यबकै लागि भनेर रातदिन समय दिइरहेका छन् । https://www.youtube.com/watch?v=efBXQHFs0no उनै भाग्य…