विश्वभर कोराना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ३ लाख नाघ्यो !

कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । वल्ड्रोमिटरका अनुसार विश्वभर संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ३ लाख १ हजार ५ सय ५८ पुगेको छ । त्यस्तै विश्वभर संक्रमितहरुको संख्या ४४ लाख ९० हजार  ९ सय ५८ पुगेको छ । अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा ८६ हजार ४० जनाको…