मलाई दिएका सुरक्षा गार्ड राज्यले फिर्ता लैजाओस् : नारायणकाजी श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूलाई दिएका सुरक्षाकर्मी फिर्ता लैजान अनुरोध गर्नुभएको छ । देशको सीमामा खटिन सशस्त्र प्रहरीको अभाव भएको तर नेताहरुलाई राज्यले अनावश्यक रुपमा सुरक्षाकर्मी दिएको विषयमा चौतर्फी आलोचना भएपछि श्रेष्ठले आफ्नो सुरक्षा भन्दा देशको सुरक्षा ठूलो भएकाले सुरक्षाकर्मी फिर्ता लैजान अनुरोध गर्नुभएको हो । https://www.youtube.com/watch?v=TO6OwAqzmjs "थाहै छ,म पछुवा नियमित…