बुधबार नेपाली सेनाको हेलिकप्टरले सशस्त्र प्रहरी लिएर छाङरु जाने भएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बुधबार छाङरुमा हेलिकप्टर पठाउनका लागि गृह मन्त्रालयबाट पत्र आएको बताए। दार्चुलाको व्यास गाउँ पालिका– १, छाङ्गरुमा सशस्त्रको आउट बोर्डर पोस्ट (बीओपी) राख्ने गरेर सशस्त्र प्रहरीको टोली बुधबारसम्ममा कालापानी सीमा सुरक्षाका लागि जान लागेको हो । भारतले उत्तराखण्ड पिथौरागढ…