कोरोन संक्रमण बाट बाँकेमा थप १० जनाको मृत्‍यु !

बाँकेका विभिन्न अस्पतालमा उपचाररत १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार चार बजे दिउँसोदेखि बिहीबार बिहान आठ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ६ जना बाँके, २/२ जना बर्दिया र दाङका छन् । भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगर-१ की ४३ वर्षीया…