घर घरमा कमेडी गर्दै कमेडी च्याम्पियन टिम

नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो सिजन निकै हिट भयो । रियालिटी शोमा यस शोले छुट्टै छाप बनायो । यस शोले थुप्रै रेकर्ड बनाएको छ । अब सोही कमेडी च्याम्पियन टिमले 'घरघरमा कमेडी' नामक रियालिटी शो सुरु गर्ने भएको छ । यस शोमा सहभागी हुन प्रतियोगीले आफ्नै घरबाट भिडियो खिचेर पठाउनु पर्नेछ ।…