लकडाउनका कारण हिजोआज पृथ्वी राजमार्गमा कि त खाद्यवस्तु ढुवानी गर्ने सवारी गुड्छ कि एम्बुलेन्स । तर, यसरी सडकमा गुड्ने एम्बुलेन्सले नक्कली बिरामी बोक्ने गरेको पाइएको छ ।बिहीबार धादिङको आदमघाटमा छड्के चेकजाँच गर्ने क्रममा फर्जी बिरामी बोक्ने एम्बुलेन्स फन्दामा परेको छ । अत्यावश्यक सेवाका लागि दिइएको सवारी पासको दुरुपयोग भएको गुनासो आएपछि सहायक प्रमुख जिल्ला अधिकारी…