अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोना भाइरस (कोभिड १९) महामारीको उत्कर्ष पार गरिसकेको बताएका छन् । उनले अब केही राज्यहरु यही महिनादेखि पुन खुलाउन थाल्ने बताएका छन् ।राष्ट्रपति कार्यालय ह्वाइटहाउसबाट दैनिक ब्रिफिङका क्रममा उनले राज्यहरु फेरि खुला गर्ने विषयमा राज्यका गभर्नरहरुसँग कुरा गरेपछि बिहीबार घोषणा गर्ने बताएका छन् । https://www.youtube.com/watch?v=_SIR2c27vRU&t=39s ‘हामी फेरि फर्किन चाहन्छौं, उनले…