सनसिटीका आमाछोरामा देखिएको कोरोना संक्रमण आयातीत !

पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने आमाछोरामा देखिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण आयातित भएको निष्कर्षमा सरकारी अधिकारीहरु पुगेका छन् ।यो परिवार तीन जना ५ चैतमा बेलायतबाट नेपाल आएको थियो । नेपाल आएको २८ दिनपछि १ वैशाखमा र्‍यापिड टेष्ट गर्दा उनीहरुमा एन्टिबडी पोजेटिभ देखिएको थियो । पीसीआर विधिबाट गरिएको परीक्षणमा आमाछोरामा कोरोना संक्रमण पुष्टि भएको छ…