कोरोना भाइरस संक्रमणको महामारीका बीच नेपालीहरुले राष्ट्रिय गान गाएर नयाँ वर्ष २०७७ सालको सुरुवात गरेका छन् ।चिकिसत्क तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा नेपालीहरुले सोमबार बिहान ८ बजे राष्ट्रिय गान गाएका हुन् । https://www.youtube.com/watch?v=krchig-pCH4 सुरक्षाकर्मी, कर्मचारी, पत्रकार, सर्वसाधारण लगायतले बिहान ८ बजेको समयमा आफू रहेकै स्थानमा उभिएर राष्ट्रिय गान गाएका थिए । राष्ट्रिय…