इटलीमा को’रोना भाइरस स’ङ्क्रमण भेटिएको दिनदेखि अहिलेसम्म १०० चिकित्सकको कर्तव्य पालनाका शिलशिलामा निधन भएको इटलीको स्वास्थ्य स्वास्थ्य संस्थाले बिहीबार जानकारी गराएको छ । इटलीमा कोभिड–१९ को स’ङ्क्रमण विरूद्द अग्रपङ्तीमा रहेर विरामीलाई उपचार सेवा दिने क्रममा १०१ चिकित्सकको नि’धन भएको छ, संस्थाका प्रवक्ताले एएफपीलाई बताउनुभयो । https://www.youtube.com/watch?v=SL3CTDvDi50 मृतकमध्ये सेवा निवृत्त चिकित्सक चिकित्सक,जसलाई सरकारले सङ्क्रमणको महामारीमा सघाउन…