गतसाता नेपाल प्रहरीका प्रहरी उपरीक्षकद्वय दुर्गा सिंह र किरण राणा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भए । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले सिंह र राणालाई एसएसपीमा बढुवाको लागि सिफारिस गरेको छ । हाल एसएसपी पदमा कार्यरत मिरा चौधरी (थारु) र किरण बज्राचार्य गतबर्ष नै बढुवा भएका भएका थिए । चौधरी…