रौतहटमा १० जना भारतबाट आएका संक्रमित…..(भिडियो सहित)

रौतहटमा आज (आइतबार) विहानै कोरोना संक्रमण पुष्टि भएका १० जना भारतबाट मजदुरी गरेर भर्खरै फर्किएकाहरु रहेको खुलेको छ ।  संक्रमित सबैलाई उपचारका लागि वीरगञ्ज लैजाने तयारी भइरहेको छ । आज विहान राजपुर नगरपालिका फरहदा निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय र इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षीय…