कोरोना लाग्नेवित्तिकै यसले सबैमा एकै तरिकाले असर गर्दैन र मर्ने सम्भावना पनि सबैमा एउटै हुँदैन। दीर्घरोगीहरु जस्तैः मुटुरोग, मधुमेह आदि र मोटोपन भएकाहरुमा कोरोना लागेमा मृत्यु हुने सम्भावना बढी हुन्छ।कोरोनाको संक्रमण जो कसैलाई पनि हुन सक्छ तर यसको असर सबैमा उस्तै भने हुँदैन। कोरोनाको असर दीर्घरोगीहरुमा बढी देखिएको छ, जस्तैः मुटु सम्बन्धी रोगहरु (उच्च रक्तचाप,…