कालापानी क्षेत्रमा सश,स्त्र प्र,हरीको बोर्डर आउट पोस्ट स्थापना भएपछि भार,तीयहरु ह,च्किन थालेका छन्। नेपालको बलियो उपस्थिति नहुँदा त्यस क्षेत्रमा चलेको भार,तीय नागरिकको मनपरी पनि बिस्तारै घ,ट्दै गएको छ। सश,स्त्र प्रह,रीले ब्याँस गाउँपालिकाको छाङ्रुमा बसेर कालापानी क्षेत्र हुँदै तिङ्करसम्म ग’स्ती बढाएपछि चो’री निकासीका लागि नेपाली भूमिमा छिर्ने भारती,यहरु सुस्ता,एका छन्। https://www.youtube.com/watch?v=9ZHWUWH71XY सशस्त्र प्रहरीले गस्ती गरेपछि गुञ्जीका…