चर्चामा विकास बोर्ड अध्यक्ष, १० जनाको उम्मेद्वारी दर्ता

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १० जना चलचित्रकर्मीले आवेदन दिएका छन् । केही दिन अगाडि नेपाल सरकारले अध्यक्षको लागि आवेदन खुल्ला गरेको थियो । सोही अनुरुप योग्यता पुगेका चलचित्रकर्मीले आवेदन दिएका हुन् । आवेदन दिनेमा निर्देशक दयाराम दाहाल, राजेन्द्र उप्रेती, दिपक श्रेष्ठ,  राजेश थापा, अभिनेता भुवन केसी, सोहित मानन्धर, निर्माता अर्जुन कुमार डंगोल, भगवती…