लकडाउनका बीच पैदल हिँडेर गाउँ फर्किनेहरुको विषयमा सरकारले छलफल थालेको छ । यसैबीच, निर्णय हुनु अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीले समितिमा रहेका मन्त्रीहरुलाई बालुवाटार बोलाउनुभएको छ । https://www.youtube.com/watch?v=FtDErQ_jUd4&t=183s जानकारी अनुसार प्रदेश र स्थानीय तहसँग समन्वय गरेर के गर्न सकिन्छ ? भन्ने विषयमा छलफल भएको छ । अब प्रधानमन्त्री ओलीको भनाइ अनुसार निर्णय हुने बताइएको…