फागुन २८ मा डब्लुएचओले ११४ मुलुकमा नोवल कोरोना भा’इरस फैलिएको भन्दै यसलाई ‘म’हामारी’ घोषित गर्यो। हालसम्म यो रो’गको औषधि उपचार पत्ता लाग्न सकेको छैन। अनुसन्धानहरू सफल भए भने कोरोना भा’इरसवि’रुद्धको खोप प्राप्त हुन कम्तीमा पनि १८ महिना लाग्नेछ। चीनमा सं’क्रमण निर्धारण गर्ने सहज उपकरण आविष्कार भएको समाचार प्राप्त भएको छ। औषधि तथा खोप उपलब्ध नहुञ्जेल…