फ्रान्समा मृतकको संख्या १७ हजार ९२० पुग्यो, गम्भीर बिरामीको संख्या घट्ने क्रम जारी ! सेयर गरौ

फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७ हजार ९ सय २० पुगेको छ । गत २४ घण्टामा ७५३ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १७ हजार ९ सय २० पुगेको हो । जोन हप्किन्स विश्वविद्यालयका अनुसार फ्रान्समा हालसम्म १ लाख ४७ हजार ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । https://www.youtube.com/watch?v=GjlCIPhzpZs पूरै विश्वमा कोरोनाका…