नेपालमा कोरोना भाइरस (कोभिड–१९) बारे फेसबूकमार्फत भ्रम फैलाएको आरोपमा पक्राउ परेका युवकले फेसबूक पेजमा लाइक बढाउन त्यस्तो कार्य गरेको बताएका छन् । नर्भिक अस्पतालमा ९ जनालाई परीक्षण गर्दा ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै अडियो बनाएर फेसबूकमा भ्रम फैलाउने युवकलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले शनिबार भक्तपुरबाट पक्राउ गरेको थियो । https://www.youtube.com/watch?v=txQM5WekoDo पक्राउ पर्नेमा रामेछापको…