फेसबुकले आधिकारिक रुपमा आफ्नो गल्ती: सन् २०१९: फेसबुकका लागि किन बन्दैछ खराब समयको सुरुवात ?

फेसबुकले आधिकारिक रुपमा आफ्नो गल्ती स्वीकार्नुपर्यो र आइन्दा गल्ती नदोहोराउने बाचा पनि गर्यो । यद्यपि, अनेक प्रतिबद्धताका बाबजुद मानिसहरुको मनमा फेसबुकप्रतिको आशंका अद्यापि कायमै छ । उल्लेखित विवादबीच पनि बितेको वर्ष सन् २०१८ मा फेसबुकका लागि समग्र रुपमा राम्रै रह्यो । तर यो वर्ष सन् २०१९ देखि भने फेसबुकको लागि खराब समयको सुरुवात हुनेछ ।…