नेपालको नक्सा आकारको केक काटेकोले प्रधानमन्त्री ओलीलाई अब राज्यद्रोही मुद्धा लाग्छ….(पुरा पढ्नुहोस)

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मोत्सव मनाउने क्रममा देखाएको व्यवहार क्षम्य नहुने भन्दै जनतासंग माफी माग्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सुझाव दिएका छन् । उनले आइतबार आफ्नो ६९ जन्मोत्सव मनाउने क्रममा राज्यको ढुकुटी रित्याएको मात्र नभइ देशलाई नै विखण्डन गर्ने संकेत दिएको भन्दै तत्काल सार्वजनिक रुपमा माफी माग्न सुझाव दिएका हुन् । त्रिपाठीले देशको कार्यकारीले…