कोरोना भाइरसका बिरामीका उपचार गर्न आफ्नो विवाह नै स्थगित गर्ने २९ वर्षीय डाक्टरको निधन ! कोभिड नाइन्टिन भनिने कोरोना भाइरसको केन्द्रविन्दु चीनको वुहान शहरमा थप एकसहित तीन चिकित्सकको निधन भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार, वुहानको जियाङशिया जिल्लाको फर्स्ट पिपुल्स हस्पिटलको श्वासप्रश्वास तथा सघन उपचारमा कार्यरत २९ वर्षीय चिकित्सक पेङ यिनहुआको निधन भएको हो ।…