२३ फागुन, काठमाडौं । ३४ वर्षकी रिना बल अहिले शुष्मा कोइराला मेमोरियल हस्पिटलमा छिन् । शरीरका अधिकांश भाग जलेका छन् । उपचारको अभावमा खुट्टा र हात कुहिएर झर्लाजस्तै भएको छ । रिमा बोल्नै नसक्ने अवस्थामा पुगेकी छिन् । उनको विभत्स शरीर हेर्नै गाह्रो छ । रिमाको दाहिने हर प्यारालाइसिसले गालेको छ । त्यो भाग राम्रोसँग…