अध्यक्ष जुलिया, मिस वर्ल्ड सिंहले बिहीबार नै पर्यटनमन्त्री योगेश भट्टराईसँग कार्यक्रम आयोजनाका लागि प्रारम्भिक छलफल अघि बढाएका छन् ।संसारकै सुन्दरीहरूको सुन्दर प्रतियोगिता संसारकै सुन्दर देशहरूमध्येको सुन्दर नेपालमा गर्न हाम्रो तर्फबाट आवश्यक सहयोग हुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ छलफलमा मन्त्री भट्टराईले आश्वस्त पारेका थिए । नेपाली सारीमा उपस्थित भएकी अध्यक्ष मोर्लेले मन्त्रीको आश्वासनपछि उत्साहित भएको बताएकी थिइन् । उनले…