कोरोना भाइरसबाट २१३ चिनियाँको मृत्यु, विश्व स्वास्थ्यले आपतकाल घोषणा गरेपछि सबै चकित,जानकारीको लागि सेयर गरौ

चीनमा वुहान कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१३ पुगेको छ। चीनभरि उक्त भाइरसबाट ९ हजार ६ सय ९२ जना संक्रमित भएका छन्। झन्डै एक महिनाअघि वुहानबाट सुरू भएको कोरोना भाइरस अफ्रिकाबाहेकका सबै महादेशमा देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्व आपतकाल घोषणा गरेको छ। कमजोर स्वास्थ्य प्रणाली भएका देशमा रोग फैलन सक्ने सम्भावना अधिक भएकाले डब्लुएचओले…