गण्डकी प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धनका लागि श्रीगण्डकी शत कुण्डीय गायत्री आध्यात्मिक मुक्तिद्वारको रूपमा स्थापित गर्ने र गण्डकी प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरा–१७, सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ भोलि (वैशाख १७, २०८२) देखि सुरु हुँदैछ। यो ४१ दिने महायज्ञ २०८२ जेठ २६ गतेसम्म चल्नेछ। वैशाख ३…