जनकपुरधाम । जनकपुरधाममा एक युवती होटलको कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–६ स्थित नमस्कार चोकमा रहेको न्यू राजधानी गेष्ट हाउसको कोठामा युवती मृत फेला परेकी हुन् । प्रहरी प्रवक्ता एवं डीएसपी ओमप्रकाश खनालका अनुसार कोठा भित्रबाट चुकुल लगाइएको अवस्थामा युवतीको शव फेला परेको हो । मृतक…