काठमाडौं। 'मर्यादित व्यवसाय र प्रविधिमा सहकारी'को मान्यता आधारित भएर क्रियाशील 'मनिप्लान्ट सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड'को आज सम्पन्न १४ औं साधारणसभाले नयाँ संचालक समिति र लेखा तथा सुपरिवेक्षण समितिको चयन गरेको छ। साधारणसभामा बागमती प्रदेशका सहकारी रजिस्ट्रार राधाकृष्ण खतिवडा प्रमुख अतिथि हुनुहुन्थ्यो। अध्यक्ष सुदर्शन पराजुलीले राजिनामा दिनुभएसँगै इन्दमणि पोखरेल नयाँ अध्यक्ष चयन हुनुभएको छ। संचालक…